४ पुस २०८२, शुक्रबार | December 20, 2025

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ।

नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गत चैत ५ मा गर्नुपर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो ।

आज बसेको विद्यार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।

त्रिविको आंगिक क्याम्पस रहेको आरआरमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको