२८ बैशाख २०८३, सोमबार | May 12, 2026

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग



बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम भलबारीमा एकदिने भोजन प्रदान गरेको छ ।

मानवीय सेवालाई सिरोपनी गदै आफन्तबाट टाढा भएका परिवार बिहीन मानिसहरूलाई नाना छाना माना आवश्यक भएकाले खाना खुवाउने कार्यक्रम राखिएको समाजका सचिव नाम बहादुर केसीले बताए ।

खाना खुवाउने कार्यक्रम्मा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका अध्यक्ष क्यापटेन राजकुमार केसीले भुतुङ छापचौर तराई सम्पर्क समाजले आफनो स्थापना कालदेखी नै विभिन्न सामाजिक क्षेत्रमा गाउँको शैक्षिक विकासमा आथिक सहयोग आथिक अभावले उपचार नपाएका बिरामीहरूलाई आथिक सहयोग विकास निमार्णमा कामहरूमा सहयोग विभिन्न अनाथ आश्रमहरूमा खाद्यान्न नगद सहयोग गर्दै आएको बताए ।

यसपटक समाजले अनाथ आश्रमहरूलाई राम्रोसंग राखीएको मानवसेवा आश्रमलाई सहयोग गरेको अध्यक्ष केसीको भनाई छ । आफन्तबाट टाढा भएका बिरामी असक्त हरूलाई सेवा गन पाउनु खुसीको कुरा रहेको भन्दै आउने दिनहरूमा थप सहयोगगर्ने अध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमेदार मन बहादुर थापा उपाध्यक्ष फटिक केसी, सल्लाहकार विश्वास ढकाल लगायतले बोल्दै समाज समाजभित्र हुने हरेक सामाजिक कुरामा आफनो प्रतिनिधीत्तो जनाउनु जरूरी रहेको भन्दै आउने दिनमा थप परोपकारी काम गरेर देखाउन जरूरी रहेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ०० बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका