१४ चैत्र २०८२, शनिबार | March 29, 2026

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित



काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोध पछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती विरुद्ध संसदमा उठेर एकस्वरले निरन्तर विरोध गरेपछि सभामुख देवराघ घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ०१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको