३१ असार २०८३, बुधबार | July 15, 2026

कुलमान घिसिङको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि त्यसविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा घिसिङको रिटमाथि सुनुवाइ हुने भएको हो।

घिसिङले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गर्दै काम गर्न दिन अन्तरिम आदेश माग गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको रिट पनि बिहीबार नै सर्वोचमा रिट निवेदन दर्ता भएको थियो । शाक्यको निवेदन पनि मुसलमानकै इजलासमा परेको छ।

उनले सरकाले आफुलाई अन्यायपूर्वक अर्कै विभागमा सरुवा गरेको भन्दै २०७८ देखि अहिलेसम्मको तलबभत्ता समेत माग गरेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : १८ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत