२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सीसीए कलेजद्वारा स्नातक विद्यार्थीहरुरूका लागि दीक्षान्त समारोह आयोजना



काठमाडौं । सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए) ले पहिलोपटक दीक्षान्त समारोह (CCA Graduation-2025) आयोजना गरेको छ ।

एसीसीएमा स्नातक विद्यार्थीहरुका लागि सीसीएले दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

दुसित प्रिन्सेस होटलमा आयोजित दीक्षान्त समारोहका प्रमुख अतिथी पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले स्नातक विद्यार्थीहरुलाई उनीहरूको यात्रा र शैक्षिक उत्कृष्टताको शुभकामना दिँदै प्रमाणपत्रले सम्मान गरे ।

त्यसअवसरमा एसीसीएका लागि दक्षिण एसिया प्रमुख निलुषा रणसिंघे र नेपाल प्रमुख रबिन कटुवालले एसीसीएको विश्वव्यापी मान्यताबारे सम्बोधन गरेका थिए । त्यस्तै, एसीसीए सम्बद्ध र सदस्यहरू मनिषा गुप्ता, विश्व राज तिम्सिना, सुमित अधिकारी, र टङ्क कार्कीले आफ्ना अनुभवहरू साझा गरे ।

काठमाडौंको थापागाउँमा रहेको सीसीए नेपालमा एसीसीए अध्यापन गराउने सबैभन्दा ठूलो कलेज हो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ४९ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको