२२ चैत्र २०८२, आइतबार | April 6, 2026

भारत र नेपाली सेनाले संयुक्त रूपमा कञ्चनजंगा आरोहण गर्ने



काठमाडौं। नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरी बिदाई गरेका छन ।

सो समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले भारतीय रक्षामन्त्री सिंहसँगै झण्डलोत्तन समारोहमा सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : १६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको