३० बैशाख २०८३, बुधबार | May 14, 2026

प्रधानमन्त्री ओलीद्वारा महर्षि पाणिनि मन्दिरको शिलान्यास



अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिका-१ स्थित पाणिनि तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनि मन्दिरको शिलान्यास गरेका छन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको मन्दिरको शिलान्यास गरेका हुन ।

पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ, र यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित २७ लाख ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लागतमा मन्दिर बन्न थालेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : ५३ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर