२३ चैत्र २०८२, सोमबार | April 6, 2026

त्रिविमा रेक्टरको जिम्मेवारी प्राडा दुवीनन्द ढकाललाई



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)को जिम्मेवारी प्राडा दुविनन्द ढकालले पाएका छन् ।

रेक्टर प्राडा खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएपछि सो पदको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायका डिन ढकाललाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको कार्यशैलीसँग असहमत हुँदै उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि आजै मात्र सो पदमा रेक्टर केसीले जिम्मेवारी पाएका थिए ।

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : १५ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको