२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जम्मु-कश्मीर आक्रमण : सुदिपको शव सुनौली नाका हुँदै बुटवल ल्याईयो, आजै अन्त्यष्टी गरिने



बुटवल । छिमेकी मुलुक भारतको जम्मु-कश्मीरमा सर्वसाधारणमाथि मङ्गलबार भएको आतंकवादीको आक्रमणमा परि मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ ।

गत शनिबार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका बुटवलका युवा सुदिप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंकवादीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बुटवलको कालिकानगरस्थित निवासमा ल्याइएको छ । उनको आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : ४४ बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको