३० चैत्र २०८२, सोमबार | April 13, 2026

पर्वतमा एमालेका दुई गुटका युवाबीच कुटाकुट, २ जना घाइते



कुश्मा । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा २ वटा गुटका युवा सङ्घका नेता कार्यकर्ताबिच कुटाकुट भएको छ । पर्वतबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने गणेश तिमिल्सिना र पदम गिरी समूहका युवा बीच कुटाकुट भएको बताइएको छ ।

झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धु्रव श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

गिरी पक्षले आज आयोजना गरेको अधिवेशनको समय सार्न तिमिल्सिना पक्षले माग गरेको थियो । तिमिल्सिना पक्षको मागलाई बेवास्ता गर्दै गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि भडपको अवस्था आएको एकाले पर्वतका एक नेताले बताए । तिमिल्सिना पक्षका युवाले अधिवेशन स्थलमा विरोध गर्दा झडप भएको बताइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ४५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि