७ माघ २०८२, बुधबार | January 21, 2026

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सहकारी अपचलन आरोपमा पक्राउ परेकी सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको साढे दुई करोड रकम अपचलनको आरोप लागेको थियो ।

राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् भने आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने सहसचिवको जिम्मेवारीमा रहेकी थिइन ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : २४ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व