१४ पुस २०८२, सोमबार | December 29, 2025

काठमाडौंको सतुङगलमा आगलागी



काठमाडौं । काठमाडौंको सतुङगलमा आगलागी भएको छ । आज बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका-११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको हो ।

६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । क्षतिको विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बुधबार काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ८ : ४४ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य