३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

काठमाडौंको सतुङगलमा आगलागी



काठमाडौं । काठमाडौंको सतुङगलमा आगलागी भएको छ । आज बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका-११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको हो ।

६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । क्षतिको विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बुधबार काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ८ : ४४ बजे

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित