१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

बैतडीको पाटनबाट माओवादीको मध्यपहाडी लोकमार्ग अभियान सुरु



बैतडी । नेकपा माओवादीको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरु भएको छ ।

बैतडीको पाटनबाट सुरु हुने अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर समाप्त हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारकको उद्घाटन गर्दै अभियानको आरम्भ गरेका छन् ।

उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमै आयोजना गरेको सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १२ : ३० बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले