२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

देउवा भेट्न बुढानिलकण्ठ पुगे जनार्दन



काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।

सो भेट देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरु खुलाईएको छैन ।

यसअघि, मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात गर्न बैतडी जानेक्रममा डडेलधुरा पुगेका माओवादी अध्यक्ष प्रचण्डले आजै बिहान मात्र देउवालाई फोन सम्पर्क गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ५ : १० बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले