४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री ओली अस्वस्थ्य, प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम स्थगित



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने जानकारी भएपछि प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि ओली अस्वस्थ भएकै कारण हिजो बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । तर त्यसअघि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई गभर्नरका विषयमा छलफल गर्न बालुवाटार बोलाएका थिए । देउवाले गभर्नरका विषयमा थप छलफल आवश्यक नभएको भन्दै बालुवाटार गएका थिएनन ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ११ : ३४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज