११ असार २०८३, बिहिबार | June 25, 2026

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर



काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन् ।  नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

सो क्रममा नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर सगरमाथाको चुचुरोमा लगेर शो गरेकी छिन् ।

मन्डेकाजीले आफ्नो फोटो सगरमाथाको चुचुरोमा पुर्याएर हौसला बढाएकोमा कुन्जाङलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ४ : ४५ बजे

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा

दश हजार भायल एन्टि-रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १०

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा