१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

आज लामिछाने र जोशीका वकिलहरुले बहस सकेपछि सरकारी वकिलले बहस गरेका थिए। तर उनीहरुको बहस सकिएको छैन । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फका वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

निरन्तर ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिट मंगलबाट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको हेर्न मिल्ने संयुक्त इजलासमा परेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : २९ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले