९ माघ २०८२, शुक्रबार | January 23, 2026

खेलकुद मन्त्रालयलाई अहिलेसम्मकै बढी बजेट



काठमाडौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन ।

आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

यस पटक बजेटमा १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदान, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालगायतका खेलपूर्वाधारलाई समेटिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ५ : ०३ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी