काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुन लागेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको हो ।
माओवादी केन्द्र लगायतका विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध गरिरहेको बेला मुख्य तीन दलका शीर्ष नेताहरु छलफलमा बस्न लागेका हुन् ।


















प्रतिक्रिया