३२ असार २०८३, बिहिबार | July 16, 2026

सुन तोलामा १०० ले घट्यो, चाँदी ५ रूपैयाँले बढ्यो



काठमाडौं। आज सुनको मुल्यमा गिरावट देखिएको छ।

साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ४४ बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन