३१ असार २०८३, बुधबार | July 16, 2026

हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग



काठमाडौं । प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गरेका छन् । उक्त स्थानमा निर्माणाधीन पुल भत्किँदा शनिबार तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन् । उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको छ ।

योगेशले बेलिब्रिज भाँचिँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत र घाइतेको उपचार गर्न माग गरेका छन् । साथै, पुल नहुँदा सो क्षेत्रमा दैनिक उपभोग्य र निर्माणाधीन सामाग्रीको ढुवानी गर्न र आवागमनमा समस्या भइरहेको भन्दै यसलाई तत्काल आवागमन सुचारु हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । योगेशले यसपटक फेरि मनसुनको सिजन सुरु भएको भन्दै यो बेलामा आउन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरणका लागि सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५९ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही