२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रास्वपा सांसदद्वारा पलेँटी कसेर बेल घेराउ



काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको विरोधका बाबजुद पनि संसद जारी रहेको छ ।

रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुइमा बसेका छन तर सभामुख देवराज घिमिरेले भने संसद निरन्तर चलाइरहेका छन् ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिडेको छ ।

अहिले संसदमा अर्थमन्त्रीले पेश गरेको बजेट माथी सांसदहरूले छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  २ : ५४ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क