२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नारायणघाट-मुग्लिन सडकको तुईन खोला नजिकै पहिरो, सडक अवरुद्ध



चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । आज बिहान खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएका कारण काम गर्न असहज भएको जनाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार माथिबाट थप पहिरो नखसे २(३ घण्टाभित्र सडक संचालनमा आउने छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : २५ बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली