३ पुस २०८२, बिहिबार | December 18, 2025

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश



काठमाडौं । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यअसघ ‘कानूनबमोजिम बाहेक’ भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले आज पाठकका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आज अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि अल्पकालीन अन्तरिम आदेश पछि पनि प्रहरीले उनलाई पक्राउ गर्न सूचना नै जारी गरेको थियो । अब भने पाठकले हालको मुद्दाको छिनोफानो नभएसम्म उनलाई पक्राउ गर्न नपाउने भएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ३६ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत