११ चैत्र २०८२, बुधबार | March 25, 2026

अमेरिकाद्वारा इरानमाथिको आक्रमण खतरनाक उत्तेजना हो : राष्ट्रसंघ महासचिव गुटेरेस



काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाले इरानमाथि गरेको आक्रमणबाट अन्तराष्ट्रिय सुरक्षा खतरा पैदा गरेको चेतावनी दिएका छन् ।

महासचिव गुटरेसले अमेरिकी आक्रमणपछि पहिलो प्रतिक्रिया दिँदै सो अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई ‘पहिल्यै तनावग्रस्त क्षेत्रलाई थप खतरनाक बनाउने कार्य भनेका हुन् ।

उनले यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामाथिको प्रत्यक्ष खतरा बढ्ने भन्दै गम्भीर चेतावनी दिएका छन्।

‘यो द्वन्द्व छिट्टै नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढ्दै छ — जसले नागरिकहरू, क्षेत्र, र विश्वका लागि विनाशकारी परिणामहरू निम्त्याउन सक्छ’, गुटेरेसले भनेका छन्, ‘यो जोखिमपूर्ण घडीमा, अराजकताको चक्रबाट बच्न अत्यन्त आवश्यक छ। सैन्य समाधान छैन। अगाडिको एकमात्र बाटो कूटनीति हो। एकमात्र आशा शान्ति हो ।’

 

 

 

 

ज्ञ।द्दक

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ५८ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका