३१ असार २०८३, बुधबार | July 15, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक बसिरहेको हो ।

अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बसिरहेको हो ।

बैठकमा अध्यक्ष नेपालले पतन्जली प्रकरणबारे जानकारी गराउनेछन् । यसबाहेक समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : १३ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा