२४ भदौ २०८३, बुधबार | September 9, 2026

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा जितेश्वरी पाणीनी पार्कमा वृक्षारोपण



बुटवल । ‘आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, तथा केन्द्रीय प्रवक्ता बिनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारीको उपस्थिति रहेको थियो ।

साथै, पाणीनी उद्यान पार्कका सचिव यम प्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, पहिलो पाइला नेपाल बुटवल शाखाका सल्लाकार गंगाधर न्यौपानेलगायत स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन शाखा सचिव रुद्र प्रसाद खनालले गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : २७ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४