३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई प्रहरी हेडक्वार तानिए



काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने नेपाल प्रहरीका एक जना सई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

नेपालगन्जमा कार्यरत ट्राफिक सई कमल खड्का हेडक्वाटर तानिएका हुन् । उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेमाथि सरकारले पूर्वाग्रह राखेर दुस्ख दिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ ।

‘‘संगठनको नीति निर्देशनविपरीत कार्य गरेपछि उनलाई प्रधान कार्यालय बोलाइएको छ । उनीमाथि छानबिन हुँदै छ ।’’, नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले भने ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ३६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन