२ पुस २०८२, बुधबार | December 18, 2025

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई प्रहरी हेडक्वार तानिए



काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने नेपाल प्रहरीका एक जना सई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

नेपालगन्जमा कार्यरत ट्राफिक सई कमल खड्का हेडक्वाटर तानिएका हुन् । उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेमाथि सरकारले पूर्वाग्रह राखेर दुस्ख दिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ ।

‘‘संगठनको नीति निर्देशनविपरीत कार्य गरेपछि उनलाई प्रधान कार्यालय बोलाइएको छ । उनीमाथि छानबिन हुँदै छ ।’’, नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले भने ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल