३० असार २०८२, सोमबार | July 14, 2025

भोजपुरमा एकै परिवारका चार जनाको हत्या



भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिका-२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ५० बजे

प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

रौतहट । पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग

त्रिविका प्रध्यापकबाट लुम्बिनी प्राबिधिक विश्वविद्यालय संचालन, परीक्षाको नतिजा निराशाजनक

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा खोल्ने निर्णय गरेर पनि

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी