२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसदीय सुनुवाइ समितिबाट अनुमोदिन ३ न्यायाधीस सहित ४ जनाको नियुक्ति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा रिक्त ३ न्यायधीस नियुक्त गरेका छन् । न्यायपरिषदमा रिक्त एक जना सदस्य पनि आजै नियुक्त गरिएको छ ।

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरेको तीन न्यायधीसलाई राष्ट्रपति पौडेलले आजै नियुक्त गरेका छन् ।

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नामलाई अनुमोदन गरेको थियो। उनीहरुलाई राष्ट्रपतिले आजै नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ४० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष