२२ भदौ २०८३, सोमबार | September 7, 2026

जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ जना पक्राउ



बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहना सहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल उप-महानगरपालिका वडा नं. १३ का २५ वर्षिय युसुक गुरुङ र बुटवल उप-महानगरपालिका वडा नं. ६ का २२ वर्षियबिशाल तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मंगलशुत्र थान१ बरामदगरी निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ११ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको