३० असार २०८३, मंगलबार | July 14, 2026

नवनियुक्त सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेद्वारा पदभार ग्रहण



काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।

बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि न्यौपानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । न्यौपानेलाई सरकारको सिफारिसमा मंगलबार राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेका थिए ।

पोखरा बाटुलेचौरको एक जग्गाको विषयमा बिचौलियासँग घुससम्बन्धी अडियो प्रकरण सार्वजनिक भएपछि तत्कालिन मन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : १२ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता