२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन् ।

लामो समयदेखि भारत भ्रमणको प्रतिक्षामा रहेका ओली भारतीय समकक्षी नरेन्द्र मोदीबाट निम्तो पाएपछि त्यहाँ जाने भएका हुन् ।

ओली आगामी भदौ ३१ गते नयाँ दिल्ली जाने र असोज १ गते स्वदेश फर्किने गरी भ्रमण तालिका बन्न लागेको हो । भ्रमणको अन्य आन्तरिक तयारी पुरा भएको बताइएको छ ।

२०८१ साल असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो कार्यकालको पहिलो भारत भ्रमण हो।

यस भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा सहकार्यका एजेन्डा अघि बढ्ने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले