१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा



काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित आठ जना कांग्रेसबाट सहभागी थिए । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि चार जनाले राजीनामा दिएको कांग्रेस स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : १५ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको