१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

गुल्मीको धुर्कोटमा आगलागी, एक जनाको ज्यान गयो



गुल्मी । गुल्मीको धुर्कोटस्थित एक घरमा आगलागीमा परेर एक महिलाको ज्यान गएको छ।
धुर्कोट गाउँपालिका–५, धुर्कोट अमराईमा शनिबार राति मनिदेवी विकको कच्च्ी घरमा आगलागी हुँदा उनकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको हो ।

मानसिक अवस्था कमजोर रहेकी जुना विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमै सुतिरहेका अन्य सदस्यहरु मनिदेवी विक तथा उनका दुई नातिहरू श्रीधर विक र अरुण विक भने सकुशल रहेका छन्।

घटनाबारे थाहापाउने वित्तिकै धुर्कोट प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । आगलागीको कारण खुलेको छैन।

 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : ०४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा