२८ भदौ २०८३, आइतबार | September 13, 2026

काठमाडौंको गौरीगाउँस्थित काठ गोदाममा आगलागी



काठमाडौं, सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ।

आगो घरबाट सल्किएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनास्थल नजिकै फर्निचरको गोदाम पनि रहेको छ।

प्रहरी र दमकलको टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४९ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),