८ चैत्र २०८२, आइतबार | March 22, 2026

खहरे खोलाले बाटो कटान गर्दा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध



काठमाडौं । कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहानबाट कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

बिहान साढे ५ बजे दैलेख आठबिस नगरपालिका-५ मालचौरस्थित कर्णाली राजमार्गमा पर्ने खहरे खोलाले बाटो कटान गर्दा सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ८ : २२ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली