१ चैत्र २०८२, आइतबार | March 16, 2026

इन्द्र बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री नियुक्त



हेटौंडा । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ सांसदहरूको समर्थनसहित हिजो सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सदस्यहरूको समर्थन आवश्यक पर्छ।

बानियाँ बागमती प्रदेशमा छैठौं मुख्यमन्त्री बनेका छन् । यसअघि कांग्रेसकै बहादुर सिंह लामालाई दलको नेतामा पराजित गरेर बानियाँले मुख्यमन्त्रीको पासा पल्टाएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ४२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन