२३ भदौ २०८३, मंगलबार | September 9, 2026

भारतको उत्तरकाशीमा भीषण बाढी : खोला किनारका बस्ती तहसनहस, चार जनाको मृत्यु



काठमाडौं । भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ । कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनारका बस्ती तहसनहस पारेको छ ।

क्षतिको विवरण नआए पनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ ।

घटना आज दिउँसोको हो । क्षतिको विवरण आउन बाँकी छ । उद्धार जारी रहेको जनाइएको छ । बाढीका कारण २० देखि २५ वटा होटल र होमस्टे क्षतिग्रस्त भएका छन् ।

स्थानीयका अनुसार दर्जन बढी मजदुरहरु बाढीमा दबिएको हुनसक्ने बताइएको छ । जिल्ला अधिकारी कुमार आर्यले धराली विपद्‌मा चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी