२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलमा कंगारु एजुकेशनको ‘अल नेपाल रोड शो’ एजुकेसन फेयर साउन २९ गते



बुटवल । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि कंगारु एजुकेशन फाउण्डेशनले साउन २९ गते (विहिबार) बुटवलमा ‘अल नेपाल रोड शो’ एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।

फेयर कार्यालय परिसरमै हुने र अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, युके र युएसका शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले कलेजबारे प्रत्यक्ष जानकारी, करियर मार्गदर्शन, भिसा प्रक्रिया तथा छात्रवृत्ति अवसरबारे परामर्श पाउनेछन् ।

कंगारु एजुकेशनका कार्यकारी निर्देशक दिपेश अर्यालका अनुसार नेपालमा रोड शो एजुकेशनको सुरुवात नै कंगारुले गरेको हो । रोड शो बिर्तामोड, विराटनगर, पोखरा हुँदै बुटवलमा सम्पन्न भई अन्तिम चरण काठमाडौंमा हुनेछ ।

नेपालमा बिगत १९ वर्षबाट विद्यार्थीहरुलाई वैदेशिक अध्ययन, टेष्ट प्रिपेरेसन, सपोर्ट सर्भिस लगायतको सेवा दिदै आएको संस्थाको एशोसियट डाईरेक्टर सुनिता सुवेदीले बताईन । मानविकी, व्यवस्थापन, स्वस्थ्य र साईन्ट आईटिको विषयमा बढि विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेको उनले बताईन ।

शाखामा हाल ९ जनाले रोजगार पाएका छन ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : २० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी