३ चैत्र २०८२, मंगलबार | March 17, 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै युनाइटेड विजयी भएको हो ।

आर्सनलका लागि डिफेन्डर रिकार्डो कालाफियोरीले गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा हेडमार्फत गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमै हार बेहोरेको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ८ : ०२ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै