१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

प्रचण्ड आज साँझ ६ बजे कारागार पुग्ने कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने नख्खु कारागारमा रहेका छन्। उनलाई राजनीतिक प्रतिशोधका कारण सरकारले जालझेल गरेर थुनामा राखेको रास्वपासहितका प्रतिपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।

लामिछाने यसअघि रूपन्देही कारागारमा थिए । उनलाई गत शनिबार मात्र नख्खु स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा