५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० बर्षको जेल सजायँ



काठमाडौं । राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ ।

महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी अनुसन्धानमा यी दुईबीच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ ।

अनि ती महिला आफैंले भतिजालाई घरमा बोलाउँथिन् । सबै आरोप झूटो पाए पछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गरेको हो ।

न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर भएको र महिलाको यो कार्य लाजमर्दो भएको बताइन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १ : ०८ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही