९ चैत्र २०८२, सोमबार | March 23, 2026

युवराज र बसिरको कसिलो बलिङमा आसामविरुद्ध नेपाल ‘ए’ ९६ रनले विजयी



काठमाडौं । भारतको गुवाहटीमा रहेको नेपाली ‘ए’ टीमले आसामविरुद्ध दोस्रो खेलमा फराकिलो जित निकालेको छ । पहिलो खेल पूरै खेल खेल्न नपाएर डीएलएसमा पछि परेर १५ रनले हारेको नेपालले दोस्रो खेलमा कमब्याक गर्दै ९६ रनको एकतर्फी जित निकालेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा आसाम टिम १५ दशमलव २ ओभरमा अलआउट हुँदै ७७ रनमै समेटियो ।

पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक २३ बलमा ३५ रन जोडे । यस्तै देव खनालले ३५ बलमा ३१ रन जोड्दा पवन सर्राफले २३ बलमा ३१ रन जोडे ।

यस्तै बसिर अहसमदले १६ मा २७ रन बनाए भने विवेक यादवले नटआउट ८ बलमा २६ रन जोड्दा आदिल आलम अन्सारीले ८ बलमा १४ रन बनाए ।

यता बलिङतर्फ युवराज खत्री ३ दशमलव २ ओभर बलिङ गर्दे १५ रन दिएर चार विकेट निकाले । बसिर अहमदले ४ ओभरमा २६ रन दिएर ३ विकेट निकाले । विवेक यादव, कमलसिंह ऐरी र आकाश चन्दरले एक/एक विकेट निकाले ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ४ : ३८ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी