१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

चिनियाँ विजय दिवस : बहुप्रतिक्षित स्ट्राटेजिक स्ट्राइक ग्रुप प्रदर्शन (फोटो फिचर)



बेइजिङ । चीनले जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी-फासीवादी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा भव्य परेड प्रदर्शन गरेको छ । बुधबार बिहान विश्वका शक्तिशाली नेताहरुको उपस्थितिमा चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर सी चिङफिङले सो परेड समारोहको उद्घाटन गरेका छन् ।

सो परेडमा अत्यधिक प्रतिक्षित स्ट्राटेजिक स्ट्राइक ग्रुपको प्रदर्शन गरिएको छ । यस समूहअन्तर्गत क्रूज मिसाइल, हाइपरसोनिक मिसाइल र आणविक मिसाइल रहेका छन् ।

यसैगरी जनमुक्ति सेनाका सूचना युद्ध समूह र मानवविहीन लडाकु समूहलाई पनि परेडमा प्रदर्शन गरिएको छ ।

यसैगरी जनमुक्ति सेनाका स्थल, नौसैनिक, हवाई लडाकु समूहलाई समेत प्रदर्शन गरिएको छ ।

 

 

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ८ : ३९ बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका