८ चैत्र २०८२, आइतबार | March 23, 2026

नयाँ वानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी



काठमाडौं । जेनजी युवाहरुको प्रदर्शन उग्रबन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्।

जेनजी प्रदर्शनकारीले बानेश्नरमा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन प्रवेश गरेका थिए । उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो । उनीहरुलाई रोक्न प्रहरीले रबरका गोली समेत प्रहार गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिका अनुसार १२स्३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : ४७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय