३१ असार २०८३, बुधबार | July 15, 2026

स्थिति थप बिग्रिन नदिन सरकारबाट जिम्मेवारीपूर्वक ठोस कदम चाल्न प्रचण्डको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएका छन् । अध्यक्ष प्रचण्डले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।

उनले जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग पनि गरेका छन् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम प्रचण्डले आग्रह गरेका छन् ।

जेन जीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एकजानाको मृत्यु भएको छ भने ७० जना बढी घाइते भएका छन् । घाइतेहरुको मिनभवन स्थित सिभिल अस्पताल सहित त्यसआसपासका अस्पतालहरुमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ३२ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत