८ चैत्र २०८२, आइतबार | March 23, 2026

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या सात, ट्रमा सेन्टर र सिभिल अस्पतालमा पुष्टि



काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले सुरु गरेको प्रदर्शनका क्रममा भएको झडपमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका एक उच्च अधिकारीका अनुसार राजधानीको ट्रमा सेन्टरमा मात्र पाँच जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएका उनीहरू उपचारका क्रममा निधन भएको हो ।

त्यसैगरी, सिभिल अस्पतालमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : २६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय